७ बैशाख २०८१, शुक्रबार

राष्ट्रपति भण्डारीले जारी गरिन् रेल्वे अध्यादेश


राष्ट्रपति विद्यादेवी भण्डारी

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले रेल्वे अध्यादेश जारी गरेकी छन् । मन्त्रिपरिषद्‌को सिफारिसमा राष्ट्रपति भण्डारीले आज रेल्वे अध्यादेश, २०७८ जारी गरेकी हुन् ।

आज मंगलबार साँझ नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम राष्ट्रपति भण्डारी रेल्वे अध्यादेश, २०७८ जारी गरेको राष्ट्रपति कार्यालय शितल निवासले एक विज्ञप्ति जारी गर्दै जानकारी दिएको छ ।

यस्तो छ हेर्नुहोस् राष्ट्रपति कार्यालयले निकालेको विज्ञप्ति

राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्ति


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !