१३ बैशाख २०८१, बिहिबार

विगतका त्रुटि लाई सच्याएर आगामी दिनमा शसक्त रुपमा अघि बढ्ने थापाको दावी


कमल थापा

काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले विगतका त्रुटि लाई सच्याएर आगामी दिनमा शसक्त रुपमा अघि बढ्ने दावी गरेका छन् । थापाले राप्रपा नेपाल सँग अत्यन्तै बलियो र जनताको भावनाको सम्मान गर्ने बिचार भएको बताए ।

आज जिल्ला अध्यक्षहरूसँगको भर्चुअल बैठकलाई सम्बोधन गर्दै बताउदै उनले यस्तो बताए ।

उनले भ्रस्टाचार र बेरोजगारीको डरलाग्दो बढोत्तरिलाई रोक्ने तर्फ कसैको चासो नदिएको भन्दै आक्रोश ब्यक्त गरे ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !