७ बैशाख २०८१, शुक्रबार

जनयुद्वका घाइते रानाको स्वास्थ्य अवस्था बुझ्न प्रचण्ड वीर अस्पतालमा


प्रचण्ड

काठमाडौं । सत्ता साझेदार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वीर अस्पतालमा उपचाररत पूर्व जनमुक्ति सेनाका सेक्सन कमाण्डर भक्त रानालाई भेटेका छन् । अध्यक्ष प्रचण्डले रानालाई भेटेर स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् ।

अध्यक्ष प्रचण्डले काभ्रेको महाभारत गाउँपालिका वडा नम्बर ६ का निवासी रानालाई भेट गरि प्रचण्डले उपचारको लागि अब खर्चको दुःख हुन नदिने प्रतिबद्धता व्यक्त गरे ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !