७ बैशाख २०८१, शुक्रबार

स्थानीय निर्वाचनमा तालमेल गर्ने गठबन्धनको निर्णय


मतदानको व्यवस्था

काठमाडौं । सत्तारूढ नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाले अर्घाखाँचीमा स्थानीय चुनावका लागि तालमेल गरेर जाने सहमति गरेका छन् ।

सत्ता गठबन्धनले ०७९ वैशाख ३० मा हुने स्थानीय तहमा गठबन्धन गरेर जाने गर्ने निर्णय गरेको एक नेताले जानकारी दिए । गत सोमबार उनीहरूले स्थानीय तहमा तालमेल गर्ने निर्णय गर्दै पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !