८ बैशाख २०८१, शनिबार

एमाले संसदीय दलको बैठक आज बस्दै


केपी शर्मा ओली

काठमाडौं । एमाले संसदीय दलको बैठक आज बस्दै छ । संसदीय दलको बैठक आज दिउँसो ३ बजे नयाँ बानेश्वरस्थित संघीय संसद् भवनको ल्होत्से हलमा बस्न लागेको एक नेताले जानकारी दिए ।

संसद् अधिवेशन अन्त्य भएको भोलिपल्ट एमाले संसदीय दलको बैठक बस्न लागेको हो । बैठकमा पार्टीको माग पूरा नगरी अधिवेशन अन्त्यलगायत विषयमा छलफल हुने एक नेताले जानकारी दिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !