७ बैशाख २०८१, शुक्रबार

गच्छदार भन्छन्- गठबन्धनलाई आगामी निर्वाचनसम्म लैजानुपर्छ


विजयकुमार गच्छदार

मोरङ । सत्तारुढ दल नेपाली काँग्रेसका नेता विजयकुमार गच्छदारले वर्तमान गठबन्धनलाई आगामी निर्वाचनसम्म लैजानुपर्ने बताएका छन् । नेता गच्छदारले गठबन्धन सरकार निर्माणका मात्र नभएर अहिलेको जनताको र राष्ट्रको आवश्यक्ता भएको बताए ।

विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्र्दै उनले यस्तो बताएका हुन्। गच्छदारले गठबन्धन दलहरूको सुझबुझ अनुसार मुलुक ठूलो दुर्घटनाबाट जोगाउन साथै एमसिसी संसदबाट पास गराउन महत्वपूर्ण भूमिका निर्वाह गरेको उल्लेख गरे ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !