६ बैशाख २०८१, बिहिबार

ओली कति सहने, संसद विघटन गरेर चुनावमा जाऔँ : अध्यक्ष नेपाल


माधवकुमार नेपाल

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले केपी शर्मा ओलीलाई संसदमा कति सहने अब संसद भंग गरेर चुनावमा जान सकिने बताएका छन् ।

आइतबार पत्रकारहरुसँग कुरा गर्दै पुर्वप्रधानमन्त्री समेत रहेका नेपालले भने “एमालेले संसद चल्न पनि नदिने, हामीले भत्ता खाइरहने, केपी ओलीलाई कति सहने ? अब सबै निर्वाचनमा जाऔँ ।”


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !