८ बैशाख २०८१, शनिबार

एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलविरुद्ध अख्तियारमा उजुरी दर्ता


ईश्वर पोखरेल

काठमाडौं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरीदर्ता भएको छ ।

नेकपा (एकीकृत समाजवादी)निकट विद्यार्थी संगठन अनेरास्ववियुले पोखरेलविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दर्ता गराएको हो ।

स्वास्थ्य सामग्री खरिद प्रक्रियामा अनियमितता भएको भन्दै सीसीएमसीका तत्कालीन संयोजक समेत रहेका पोखरेलविरुद्ध उजुरी दर्ता गराएको एक नेताले जानकारी दिए।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !