चार न्यायाधीशविरुद्ध महाअभियोग लगाउन एमालेद्वारा हस्ताक्षर संकलन Nepalpatra चार न्यायाधीशविरुद्ध महाअभियोग लगाउन एमालेद्वारा हस्ताक्षर संकलन
१९ असार २०७९, आइतबार

चार न्यायाधीशविरुद्ध महाअभियोग लगाउन एमालेद्वारा हस्ताक्षर संकलन


एमाले संसदीय दलको बैठक

काठमाडौं । प्रमुख प्रतिपक्षी दल एमाले संसदीय दलको बैठकले सर्वोच्च अदालतका चार न्यायाधीशविरुद्ध महाअभियोग प्रस्ताव ल्याउने गरी सांसदहरूको हस्ताक्षर संकलन गरेको छ ।

जारी संसदीय दलको बैठकमा न्यायाधीशहरु दीपककुमार कार्की, मीरा खड्का, ईश्वर खतिवडा र आनन्दमोहन भट्टराईविरुद्ध महाअभियोग प्रस्ताव ल्याउने गरी सांसदहरूको हस्ताक्षर संकलन गरेको एक नेताले जानकारी दिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !