१३ बैशाख २०८१, बिहिबार

काँग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक सानेपास्थितमा सुरु


काँग्रेस केन्द्रीय कार्यसम्पादन समिति फाइल फोटो

काठमाडौं । सत्तारुढ दल नेपाली काँग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा सुरु भएको छ ।

एक नेताका अनुसार बैठकमा अधिवेशन हुन बाँकी १६ जिल्लाको अधिवेशन सम्पन्न गराउने र म्याद सकिएका भातृ तथा शुभेच्छुक संस्थाको अधिवेशन छिट्टै गराउने सम्बन्धमा छलफल भइरहेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !