७ बैशाख २०८१, शुक्रबार

अध्यक्ष लिङ्देनले कमल थापालाई दिए बधाई


कमल थापा र राजेन्द्र लिङ्देन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले राप्रपा नेपालको अध्यक्ष बनेकोमा कमल थापालाई बधाई दिएका छन् । अध्यक्ष लिङ्देनले कमल थापाको आगामी दिन सुखमय बनोस् भन्ने शुभकामना दिएका छन् ।

लिङ्देनले सामाजिक सञ्जालमा लेखेका छन्, “राप्रपाका पूर्व अध्यक्ष @KTnepalकमल थापा निर्वाचन आयोगमा लाक्पा तामाङ संस्थापक अध्यक्ष रहेको राप्रपा नेपालको अध्यक्ष हुनुभएकोमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछु। आगामी जीवन सुखमय रहोस् ।”


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !