६ बैशाख २०८१, बिहिबार

पहिलो चुनाव संसदकै हुनुपर्छ : नेता निधि


विमलेन्द्र निधि

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले पहिलो चुनाव संसदकै हुनुपर्ने बताएका छन् ।

कार्यसम्पादन समिति बैठकपछि पत्रकारहरुसँग बोल्दै संसदीय व्यवस्था मानेको मुलुकमा संघीय संसदको चुनाव गराएर त्यसपछि प्रदेश र स्थानीय तहको निर्वाचन गराउनुपर्ने बताए ।

उनले वैशाख ३० गतेका निर्वाचन घोषणको स्वागत गर्दै नेपाली कांग्रेसले कसरी जित्ने भन्नेमा हाम्रो ध्यान केन्द्रित हुनपर्ने बताए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !