१३ बैशाख २०८१, बिहिबार

राजेन्द्र लिङ्देनको दावी : कमल थापाले छाडेपनि पार्टीलाई केही असर गर्दैन


राजेन्द्र लिङ्देन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले कमल थापाले पार्टी छाडेपनि पार्टीमा केही असर नपर्ने दावी गरेका छन् । अध्यक्ष लिङ्देनले राप्रपा अझै दृढ, संगठित र सशक्त रुपले अगाडि बढ्ने दावी गरे ।

यस प्रकारको अनपेक्षित घटनाले राप्रपालाई दुखित बनाए पनि राप्रपाको जीवनमा सधैँ सम्झनामा राखिने विषय, छलफल र चासोको विषय भएपनि यसले पार्टीलाााई फरक नपर्ने बताए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !