१३ बैशाख २०८१, बिहिबार

प्रधानमन्त्री देउवालाई भेट्न प्रचण्ड पुगे बालुवाटार


प्रचण्ड, शेरबहादुर देउवा

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बालुवाटार पुगेका छन् ।

बालुवाटारमा प्रधानमन्त्री देउवा र प्रचण्डबीच भेटवार्ता भइरहेको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।

प्रधानमन्त्री देउवा र प्रचण्डबी स्थानीय तहको निर्वाचन, एमसीसी लगायतका विषयमा छलफल भइरहेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !