६ बैशाख २०८१, बिहिबार

प्रधानमन्त्री देउवा, प्रचण्ड र नेपालबीच भेटवार्ता


माधवकुमार नेपाल, पुष्पकमल दाहाल, शेरबहादुर देउवा

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालबीच सोमबार बालुवाटारमा भेटवार्ता भएको छ।

एक नेताका अनुसार तीन नेताहरूबीच स्थानीय तहको चुनाव र अमेरिकी सहयोग परियोजना (एमसिसी)बारे छलफल भएको थियो । पाँच दलीय सत्ता गठबन्धनबीच संसदको अर्को बैठकमा एमसिसी टेबल गर्न सहमति भएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !