८ बैशाख २०८१, शनिबार

राष्ट्रियसभाको बैठक माघ १७ गते बस्ने


नारायणकाजी श्रेष्ठ

काठमाडौं । राष्ट्रिय सभाको बैठक १७ माघ बस्ने भएको छ । संघीय संसद सचिवालयले बिहीबार सूचना निकालेर १७ माघ सोमबार दिउँसो बजे राष्ट्रिय सभाको बैठक बस्ने गरी निर्धारण गरिएको हो ।

यसअघि २ माघमा सूचना निकालेर अर्को सूचना जारी नभएसम्मका लागि राष्ट्रिय सभाको बैठक स्थगित गरिएको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !