११ बैशाख २०८१, मंगलबार

उपसभापति खड्काले भने, “कानुन संशोधन गरेर सरकारले निर्वाचनको मिति तोक्छ”


पूर्णबहादुर खड्का फाइल फोटो

काठमाडौं । नेपाली काँग्रेसका उपसभापति पूर्णबहादुर खड्काले संविधानसँग बाझिएका कानुन संशोधन गरेर मात्र सरकारले चुनाव निर्वाचनको मिति तोक्ने बताएका छन् ।

उपसभापति खड्काले संविधान र कानुन बाझिएका कारण निर्वाचनको मिति तोक्न सरकारलाई समस्या परेको बताए । उपसभापति खड्काले संविधानसँग बाझिएका कानुन संशोधन गर्न सरकारलाई सुझाव दिइएको बताए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !