७ बैशाख २०८१, शुक्रबार

प्रधानमन्त्री देउवाले राष्ट्रका नाममा सम्बोधन गर्दै


प्रधानमन्त्री शेरबहादुर देउवा फाइल फोटो

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आज राष्ट्रको नाममा सम्बोधन गर्ने भएका छन् । प्रधानमन्त्रीको सचिवालय अनुसार प्रधानमन्त्री देउवाले दिउँसो ३ बजे राष्ट्रका नाममा सम्वोधन गर्न लागेका हुन् ।

सम्वोधन नेपाल टेलिभिजनबाट प्रत्यक्ष प्रशारण हुनेछ । कोरोना महामारी र सरकारको ६ महिने काम कारबाहीबारे देउवाले सम्बोधनमार्फत जानकारी दिने बुझिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !