८ बैशाख २०८१, शनिबार

मन्त्री रामकुमारी झाँक्रीले १०० दिने प्रगति सार्वजनिक गर्दै


रामकुमारी झाक्री File Photo

काठमाडौं । सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले आज आफ्नो १०० दिने प्रगति सार्वजनिक गर्दैछिन् । मन्त्री झाँक्रीले कार्यसमीक्षा र प्रगति विवरण सार्वजनिक गर्दैछिन् ।

मन्त्री झाँक्रीले आज मध्यान्न पत्रकार सम्मेलनको आयोजना गरी प्रगति विवरण सार्वजनिक गर्ने कार्यक्रम छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !