१३ बैशाख २०८१, बिहिबार

मन्त्रिपरिषद्को निर्णय : सपिङ मलमा २५ जना, प्यार्टी प्यालेसमा ५० जना मात्र


ज्ञानेन्द्रबहादुर कार्की

काठमाडौं । आज बसेको मन्त्रिपरिषद बैठकले सपिङ मल, डिपार्टमेन्ट स्टार तथा पार्टी प्यालेसहरु सशर्त सञ्चालन गर्ने दिइने भएको छ ।

त्यस्तैगरी पार्टी प्यालेसहरु प्रमुख जिल्ला अधिकारीबाट पूर्वस्वीकृति लिएर विवाह, ब्रतबन्ध जस्ता धार्मिक सांस्कृति कार्य सञ्चालन गर्न सक्नेछन् ।

तर कुल क्षमताको एक तिहाइ मात्र चलाउनुपर्ने र बढीमा ५० जना मात्र उपस्थित हुन पाउनेछन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !