१३ बैशाख २०८१, बिहिबार

कलेज र ट्युसन सेन्टरहरु १५ गतेसम्म बन्द गर्ने निर्णय


ज्ञानेन्द्र बहादुर कार्की

काठमाडौं । आज बसेको मन्त्रिपरिषद बैठकले कजेज तथा ट्युसन सेन्टरहरु पनि बन्द गर्ने निर्णय गरेको छ ।

ओमिक्रोन भेरियन्ट नियन्त्रणसम्बन्धी आदेशमा १५ गतेसम्म विश्वविद्यालय, कलेज तथा ट्युसन सेन्टरमा पनि भौतिक उपस्थितिमा पठनपाठन नगर्ने उल्लेख छ ।

त्यस्तैगरी नेपाली भूभागमा एकपक्षीय सडक निर्माण र विस्तार रोक्न भारतलाई आग्रह गर्ने र माघ १५ गतेसम्म सिनेमा हाल र जिम हाल बन्द गर्ने निर्णय गरेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !