७ बैशाख २०८१, शुक्रबार

आज मन्त्रिपरिषदको बैठक बस्दै


मन्त्रिपरिषद्को बैठक

काठमाडौं । आज मन्त्रिपरिषदको बैठक बोलाइएको छ । प्रधानमन्त्री शेरबहादुर देउवा आइसोलेसनमा भएकाले बिहीबार मन्त्रिपरिषदको नियमित बैठक बसेको थिएन ।

बिहीबार नै प्रधानमन्त्रीको रिपोर्ट नेगेटिभ आएपछि शुक्रबार बैठक बोलाइएको एक नेताले जानकारी दिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !