निर्वाचन आयोगले राख्यो ७ बुँदे प्रस्ताव Nepalpatra निर्वाचन आयोगले राख्यो ७ बुँदे प्रस्ताव
११ माघ २०७८, मंगलबार

निर्वाचन आयोगले राख्यो ७ बुँदे प्रस्ताव


निर्वाचन आयोग

काठमाडौं । शुक्रबार बसेको सर्वदलीय बैठकमा निर्वाचन आयोगले ७ बुँदे प्रस्ताव राखेको छ । राष्ट्रियसभा र स्थानीय तहको निर्वाचन सम्पन्न गर्ने विषयमा निर्वाचन आयोगले ७ बुँदे प्रस्ताव राखेको छ ।

बैठकमा आयोगले राष्ट्रियसभा सदस्यको १९ पदको निर्वाचन मिति २०७८ माघ १२ गते सम्पन्न गर्ने गरी निर्वाचन कार्यतालिका र निर्वाचन कार्यक्रम स्वीकृत भई सञ्चालनमा रहेको जानकारी दिएको छ ।

त्यसका लागि ९ दलका तर्फबाट ४३ उम्मेदवारहरूबीच प्रतिस्पर्धा हुने जनाएको छ ।

प्रस्ताव




यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !