७ बैशाख २०८१, शुक्रबार

एमाले अछाममा ओली र रावल समूहबीच प्रतिस्पर्धा, कसले मार्ला बाजी ?


केपी शर्मा ओली र भीम रावल

अछाम । प्रमुख प्रतिपक्षी दल नेकपा एमाले अछामको जिल्ला अधिवेशनको मतगणना भइरहेको छ ।

अछामको एमाले नेतृत्वका लागि पार्टी अध्यक्ष केपी शर्मा ओली समूहबाट चन्द्र बोहरा र नेता भीम रावल समूहबाट प्रकाश शाह प्यानलसहित प्रतिस्पर्धामा छन् ।

निर्वाचन समितिका अनुसार पदाधिकारीको नतिजा आजै साँझसम्म सार्वजनिक भइसक्नेछ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !