७ बैशाख २०८१, शुक्रबार

एमाले प्रदेश अधिवेशन स्थगित


एमाले

काठमाडौं । प्रमुख प्रतिपक्षीय दल नेकपा (एमाले) को प्रदेश अधिवेशन सरेको छ । नेकपा एमालेका एक नेताका अनुसार यही माघ ८ गतेका तोकिएका सबै प्रदेशको अधिवेशन माघ २८ र २९ गतेका लागि सारिएको हो ।

कोरोना संक्रमण बढ्दै गएपछि अधिवेशन सारिएको एमालेले जनाएको छ । गत शुक्रबार ६१ जिल्लाको अधिवेशन सकेको थियो भने १६ जिल्लाको अधिवेशन पनि बाँकी छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !