६ बैशाख २०८१, बिहिबार

माओवादी केन्द्रको महाधिवेशन : बन्दसत्र सुरु


प्रचण्डको प्रतिवेदन

काठमाडौं । माओवादी केन्द्रको आठौं राष्ट्रिय महाधिवेशन अन्तर्गतको बन्दसत्र सुरु भएको छ । बन्दसत्र सुरु भएलगत्तै अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्बोधन गर्न सुरु गरेका छन् ।

बन्दसत्रअघि बसेको स्थायी कमिटी बैठकले केन्द्रीय कमिटीमा रहनेहरुको सूची सहमतिको आधारमा तय गर्ने विषयमा छलफल गरेको एक नेताले जानकारी दिए । आजै बन्दसत्रले पार्टीको केन्द्रीय कमिटी चयन गरेर महाधिवेशन नै सक्ने तयारी छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !