१३ बैशाख २०८१, बिहिबार

एमसीसीका कारण सत्तारुढ गठबन्धन नटुट्ने अध्यक्ष प्रचण्डको दावी


प्रचण्ड

काठमाडौं । सत्तारुढ दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमसीसीका कारण हालको सत्तारुढ गठबन्धन नटुट्ने बताएका छन् ।

न्युज एजेन्सी नेपालसँगको अन्तर्वार्तामा अध्यक्ष प्रचण्डले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) सत्तारुढ गठबन्धन नटुट्ने बताएका हुन्।

एमसीसी तत्काल पारित नहुने स्थितिमा पनि गठबन्धन नटुट्ने उनले बताएका हुन् । प्रधानमन्त्री शेरबहादुर देउवा पनि एमसीसी सम्झौतामा केही सुधार गर्नुपर्ने पक्षमा रहेको उनले बताए।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !