१३ बैशाख २०८१, बिहिबार

उद्योगी विनोद चौधरी कांग्रेस केन्द्रीय सदस्यमा निर्वाचित


विनोद चौधरी

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रिय सदायमा विनोद चौधरी निर्वाचित भएका छन् । मधेसी आरक्षण कोटामा उद्योगी चौधरीसहित ५ जना निर्वाचित भएका छन् ।

मतगणना अनुसार विनोद चौधरीले २२०६, अजय चौरासिया, २५२२, महेन्द्रकुमार रायले १९८४ र दिनेश यादवले १९५९ मत पाएका छन् ।

चौरासिया, चौधरी, राय र दिनेश यादव संस्थापन निकट हुन्।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !