४ बैशाख २०८१, मंगलबार

माओवादीको उपत्यका विशेष प्रदेशको अध्यक्षमा सिंखडा


नेकपा माओवादी केन्द्र

काठमाडौं । नेकपा माओवादी केन्द्रको उपत्यका विशेष प्रदेशको अध्यक्षमा जगत सिंखडा चुनिएका छन् । उपत्यका विशेष प्रदेशको पहिलो सम्मेलनबाट सचिवमा सुरेन्द्र बस्नेत चुनिएका छन् ।

त्यस्तैगरी उपाध्यक्षमा कृष्णराज केसी, संगीता खड्का र प्रकाश पाण्डे, सहसचिवमा गोगन मल्ल र विष्णु थापा तथा कोषाध्यक्षमा शंकर अधिकारीलाई चयन गरेको हो ।

त्यस्तैगरी सर्वसम्मत रुपमा १४१ सदस्यीय प्रदेश समिति घोषणा गरेको एक नेताले जानकारी दिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !