१२ बैशाख २०८१, बुधबार

प्रचण्डले भने- एकले अर्कालाई प्रधानमन्त्री बनाउँदा पूर्वप्रधानमन्त्रीको संख्या धेरै


प्रचण्ड फाइल फोटो

काठमाडौं । सत्तारुढ दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालमा पूर्वप्रधानमन्त्रीको संख्या धेरै भए पनि यी सबैले एकले अर्कालाई प्रधानमन्त्री बनाएको बताएका छन् ।

अध्यक्ष प्रचण्डले सहकार्यको संस्कार अनुसार एकले अर्कालाई प्रधानमन्त्री बनाएका कारण नेपालमा पूर्वप्रधानमन्त्रीको संख्या धेरै भएको बताए । नेपाली काँग्रेसको १४ औं महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !