८ बैशाख २०८१, शनिबार

गगनको पक्षमा नाराबाजी- १४औं महाधिवेशन के भन्छ, गगन थापा ले भन्छ !


गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता गगनकुमार थापाको प्रचार समितिले उनको पक्षमा भोट मागेको छ । महाधिवेशन सुरु नहुँदै नेता थापाको प्रचार समितिले उनको पक्षमा भोट मागेको छ ।

“१४ औं महाधिवेशनमा महामन्त्रीको उम्मेदवार थापाका समर्थकहरुले महाधिवेशनस्थलमा उनको पक्षमा नारा लगाउँदै महामन्त्री पदमा जिताउन आग्रह गरेका छन् ।

“१४ औं महाधिवेशन के भन्छ गगन थापाले भन्छ,” भन्दै उनीहरुले महाधिवेशन स्थलमा नारा लगाएका हुन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !