प्रधानन्यायाधीशको बहिर्गमनका लागि सहयोग गर्न सभामुखलाई बारको आग्रह Nepalpatra प्रधानन्यायाधीशको बहिर्गमनका लागि सहयोग गर्न सभामुखलाई बारको आग्रह
१४ माघ २०७८, शुक्रबार

प्रधानन्यायाधीशको बहिर्गमनका लागि सहयोग गर्न सभामुखलाई बारको आग्रह


बार

काठमाडौं । नेपाल बार एशोसिएसनले प्रधानन्यायाधीशको बहिर्गमनका लागि सहयोग गर्न सभामुख अग्निप्रसाद सापकोटालाई आग्रह गरेको छ ।

स्रोतका अनुसार सोमबार सिंहदरबारस्थित संसद सचिवालयमा पुगेर नेपाल बारका पदाधिकारीहरुले प्रधानन्यायाधीशलाई पदमुक्त गर्न संसदले सहयोग गर्नुपर्ने बताएका हुन् ।

प्रधानन्यायाधीशले सडकको दबाबका भरमा राजीनामा दिन्न भनेकाले आफूहरु सभामुखसमक्ष आएको बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठले बताए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !