१३ बैशाख २०८१, बिहिबार

आज पनि प्रधानन्यायाधीश जबराले तोके पेसी


चोलेन्द्र शम्शेर जबरा फाइल फोटो

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले आज पनि पेसी तोकेका छन् । स्रोतका अनुसार प्रधानन्यायाधीश जबराले ४५४ वटा रिट निवेदन र मुद्दाका लागि १२ वटा इजलासमा पेसी तोकेका हुन् ।

स्रोतका अनुसार सोमबारका लागि ११ वटा संयुक्त इजलास र एउटा एकल इजलास गठन गरिएको छ । उनले आफूलाई भने इजलासमा राखेका छैनन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !