१३ बैशाख २०८१, बिहिबार

एमसीसीबारे देउवा र प्रचण्डमध्ये एकजनाले झुट बोलेको अध्यक्ष ओलीको आरोप


केपी शर्मा ओली

विराटनगर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमसीसी सम्झौता अनुमोदनका विषयमा प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालमध्ये एक जनाले झुटो बोलेको आरोप लगाएका छन् ।

सोमबार विराटनगर विमानस्थलमा पत्रकारसँग कुरा गर्दै अध्यक्ष ओलीले यस्तो आरोप लगाएका हुन्। उनले भने “शेरबहादुरजी हस्ताक्षर गरेर दिएको भन्नुहुन्छ, प्रचण्डजी होइन भन्नुहुन्छ दुईमध्ये एक जनाले झुट बोलेको देखियो ।”


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !