८ बैशाख २०८१, शनिबार

अष्टलक्ष्मी शाक्यले दिइन मुख्यमन्त्री पदवाट राजीनामा


अष्टलक्ष्मी शाक्य

हेटौंडा । मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले राजीनामा दिएकी छन् । प्रदेशसभामा मुख्यमन्त्री शाक्यले राखेको विश्वासको मतसम्बन्धी प्रस्तावमा मतदान हुने दिन राजीनामा घोषणा गरेकी हुन् ।

उनले प्रदेशसभा बैठकमा सम्बोधन गरेर राजीनामा दिएकी हुन् । उनले आफूले विश्वासको मत पाउने अवस्था नभएकाले मार्ग प्रशस्त गर्दै राजीनामा दिएकी हुन्  ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !