६ बैशाख २०८१, बिहिबार

स्वास्थ्य राज्यमन्त्रीवाट उमेश श्रेष्ठ आउट


काठमाडौं । सरकारबाट स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठ बिदा भएका छन् । गत साउन १० गते प्रधानमन्त्री शेरबहादुर देउवाले श्रेष्ठलाई स्वास्थ्य राज्यमन्त्री नियुक्त भएका थिए ।

उनको ठाउँमा नयाँ स्वास्थ्य राज्यमन्त्रीको रुपमा भवानी प्रसाद खापुङ नियुक्त भएका छन् । यस्तै फुल मन्त्रीको रुपमा एकीकृत समाजवादीबाट विरोध खतिवडा नियुक्त भएका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !