कांग्रेस नेता प्रकाशमान सिंह र विप्लवबीच भेटवार्ता, के कुरा भयो ? Nepalpatra कांग्रेस नेता प्रकाशमान सिंह र विप्लवबीच भेटवार्ता, के कुरा भयो ?
४ कार्तिक २०७८, बिहिबार

कांग्रेस नेता प्रकाशमान सिंह र विप्लवबीच भेटवार्ता, के कुरा भयो ?


प्रकाशमान सिंह, नेत्रविक्रम चन्द विप्लव

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लव र नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहबीच भेटवार्ता भएको छ । स्रोतका अनुसार सिंहको निवास चाक्सीबारीमा बुधबार विप्लव र सिंहबीच भेटवार्ता भएको हो ।

उक्त भेटघाटमा मुलुकको पछिल्लो राजनीतिक अवस्थाबारे छलफल भएको एक नेताले जानकारी दिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !