१३ बैशाख २०८१, बिहिबार

देउवालाई भेट्न प्रचण्ड पुगे बालुवाटार


प्रचण्ड र देउवा

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न बालुवाटार पुगेका छन् । प्रचण्ड केहीबेर अघि प्रधानमन्त्री निवास बालुवाटार गएका हुन् ।

मन्त्रिपरिषद विस्तारबारे छलफल गर्न माओवादीको केन्द्रको स्थायी कमिटी बैठक बस्नुअघि प्रचण्ड बालुवाटार गएका हुन् । सरकारमा जाने मन्त्रीहरुको नाम टुंगो लगाउन माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज दिउँसो १२ बजे पेरिसडाँडामा बस्दै छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !