काँग्रेसको तर्फवाट संविधानसभाका सदस्य बनेका राजवंशी एमालेमा प्रवेश Nepalpatra काँग्रेसको तर्फवाट संविधानसभाका सदस्य बनेका राजवंशी एमालेमा प्रवेश
२३ मंसिर २०७८, बिहिबार

काँग्रेसको तर्फवाट संविधानसभाका सदस्य बनेका राजवंशी एमालेमा प्रवेश


अमृतलाल राजवंशी

काठमाडौं । नेपाली काँग्रेसको तर्फवाट पहिलो र दोस्रो संविधानसभाका सदस्य बनेका अमृतलाल राजवंशी नेकपा एमालेमा प्रवेश गरेका छन् । झापाको विर्तामोड-४ बाट कांग्रेसको क्षेत्रीय प्रतिनिधिमा पराजित राजवंशी एमाले प्रवेश गरेका हुन् ।

उनलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले हिजो खादा ओढाइदिएर एमालेमा स्वागत गरेका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !