४ बैशाख २०८१, मंगलबार

राष्टियसभा बैठकबाट विनियोजन विधेयक पारित


नारायणकाजी श्रेष्ठ

काठमाडौं । बिहीबार बसेको राष्ट्रियसभाको बैठकबाट विनियोजन विधेयक पारित भएको छ । बैठकवाट बजेट पारित भएसँगै राष्ट्रियसभाले आजै सन्देशसहित प्रतिनिधिसभामा पठाउने छ ।

आज बस्ने प्रतिनिधिसभाको बैठकले विनियोजन विधेयकलाई ग्रहण गरी सभामुख अग्नि सापकोटाले प्रमाणित गरेर प्रमाणीकरणका लागि राष्ट्रपतिकहाँ पठाउने संसद सचिवालयको तयारी छ ।

विनियोजन विधेयक प्रमाणीकरण भएमा सरकारलाई आजैबाट खर्च गर्न सक्ने बाटो खुल्नेछ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु