८ बैशाख २०८१, शनिबार

महाधिवेशन सार्ने एमालेको तयारी


एमाले केन्द्रीय कमिटी बैठक

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा एमाले केन्द्रीय समिति बैठक सकिएको छ । आज बसेको बैठकले मंसिर १० देखि १२ गतेसम्म गर्ने भनिएको महाधिवेशन सार्नेबारे बिहीबार केन्द्रीय समिति बैठकमा छलफल भएको छ ।

बैठकमा सहभागी एक केन्द्रिय सदस्यले दिएको जानकारी अनुसार आगामी महाधिवेशन सार्ने एमालेले तयारी गरेको बताए । यसबारे फेरि बस्ने स्थायी कमिटी बैठकबाट निर्णय हुने बैठकपछि ती नेताले बताए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !