६ बैशाख २०८१, बिहिबार

राष्ट्रपति भण्डारी र प्रधानमन्त्री देउवाबीच भेटवार्ता


राष्ट्रपति भण्डारी र प्रधानमन्त्री देउवाबीच भेटवार्ता फाइल फोटो

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाबीच आज साँझ राष्ट्रपति भवन शीतल निवासमा भेटवार्ता भएको छ । राष्ट्रपति भण्डारी र प्रधानमन्त्री देउवा भएको भेटवार्तामा समसामयिक विषयमा छलफल भएको हो ।

“सम्माननीय राष्ट्रपति र प्रधानमन्त्रीज्यूबीच समसामयिक विषयमा छलफल भएको हो । सम्माननीयज्यूहरूबीच यो नियमित भेटवार्ता हो”, छलफलबारे राससलाई सङ्क्षिप्त जानकारी दिँदै राष्ट्रपतिका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीले भने ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !