४ बैशाख २०८१, मंगलबार

संसारमा दु:ख छ, दु:खको कारण छ भन्दै रामकुमारी झाँक्रीले लेखिन् मनछुने स्टाटस


रामकुमारी झाक्री File Photo

काठमाडौं । नेकपा एमालेकी नेत्री रामकुमारी झाँक्रीले संसारमा दु:ख छ, दु:खको कारण छ, यसको निवारण गर्न सकिन्छ र निवारणको मार्ग रहेको बताएकी छन्।

उनले सामाजिक संजालमा एक स्टाटस लेख्दै यि आफ्नो भाषामा बुद्धका यी चार सत्य बस्तुवादी र बैज्ञानिक रहेको बताएकी छन्।

उनले लेखेकी छन्, “संसारमा दु:ख छ। दु:खको कारण छ। यसको निवारण गर्न सकिन्छ। निवारणको मार्ग छ। मेरो भाषामा बुद्धका यि चार सत्य बस्तुवादी र बैज्ञानिक छन्। यिनै दृष्टिकोणको आधारमा हाम्रा समस्या र त्यसका माथिको समाधान खोज्न हामी सबैलाई प्रेरणा मिलोस, २५६५ औं बुद्ध जयन्तीको हार्दिक शुभकामना।”


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु