८ बैशाख २०८१, शनिबार

विप्लवका नाममा पक्राउ पुर्जी जारी


१६ फागुन, काठमाण्डौ । नेकपाका महसचिव नेत्रविक्रम चन्द विप्लवलाई पक्राउ पुर्जी जारी गरिएको छ।

जिल्ला अदालत भोजपुरले ज्यान मार्ने उद्योग र विष्फोटक पदार्थ मुद्धाको कसुरमा गिरफ्तार गर्नु पर्ने भएको भन्दै कपिलवस्तु प्रहरी कार्यलयलाई पत्र पठाएको छ ।

प्रहरी उपरीक्षक निरक्षक केशवराज ज्ञवालीले हस्ताक्षर गरेको पत्रमा बाटोको म्यादले सात दिनभित्र अदालतमा उपस्थितत हुन र नभएमा पक्राउ गरिने भनिएको छ ।purji


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !