ओली सरकारलाई दिएको समर्थन फिर्ता लिने माओवादीको निर्णय Nepalpatra ओली सरकारलाई दिएको समर्थन फिर्ता लिने माओवादीको निर्णय
३० बैशाख २०७८, बिहिबार

ओली सरकारलाई दिएको समर्थन फिर्ता लिने माओवादीको निर्णय


माओवादी केन्द्र

काठमाडौँ । नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री केपी शर्मा ओली शर्मा नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ । आज पार्टी केन्द्रिय कार्यालय पेरिसडाँडामा बसेको स्थायी समितिको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !