१३ बैशाख २०८१, बिहिबार

कांग्रेसका केन्द्रीय सदस्य शङ्कर भण्डारी अस्पताल भर्ना


शङ्कर भण्डारी

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य शङ्कर भण्डारी अस्पताल भर्ना भएका छन् । कोरोना सङ्क्रमणका कारण केही दिनदेखि होम आइसोलेसनमा बसेका भण्डारी सोमबार साँझ ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा भर्ना भएका हुन् ।

श्वासप्रश्वासमा समस्या देखिएपछि भण्डारी साँझ ८ बजे ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा भर्ना भएका हुन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !