शंकर पोखरेललाई अर्को झड्का: एमाले सांसद पाण्डेले दिए राजीनामा Nepalpatra शंकर पोखरेललाई अर्को झड्का: एमाले सांसद पाण्डेले दिए राजीनामा
४ असार २०७८, शुक्रबार

शंकर पोखरेललाई अर्को झड्का: एमाले सांसद पाण्डेले दिए राजीनामा


दृग नारायण पाण्डे

बुटवल । लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । नेकपा एमालेको तर्फवाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा पेश गरेका हुन् ।

कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले उनले हालको राजनीतिक परिस्थिति नियाल्दै आइतबारकै मितिदेखि लागू हुने गरी राजीनामा दिएको उल्लेख गरेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु