१३ बैशाख २०८१, बिहिबार

एमाले विवाद उत्कर्षमा पुगिरहेको बेला बालुवाटारमा मन्त्रिपरिषद बैठक


मन्त्रिपरिषद् बैठक

काठमाडौं । सत्तारुढ दल नेकपा एमालेको विवाद उत्कर्षमा पुगिरहेको बेला प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषद्को बैठक शुरु भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले मन्त्रिपरिषद्को बैठक शुरु भएको जानकारी गराएका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !