एमाले विवाद उत्कर्षमा पुगिरहेको बेला बालुवाटारमा मन्त्रिपरिषद् बैठक Nepalpatra एमाले विवाद उत्कर्षमा पुगिरहेको बेला बालुवाटारमा मन्त्रिपरिषद् बैठक
१२ मंसिर २०७८, आइतबार

एमाले विवाद उत्कर्षमा पुगिरहेको बेला बालुवाटारमा मन्त्रिपरिषद बैठक


मन्त्रिपरिषद् बैठक

काठमाडौं । सत्तारुढ दल नेकपा एमालेको विवाद उत्कर्षमा पुगिरहेको बेला प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषद्को बैठक शुरु भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले मन्त्रिपरिषद्को बैठक शुरु भएको जानकारी गराएका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !