७ बैशाख २०८१, शुक्रबार

प्रधानमन्त्रीलाई भेट्न महासचिव विप्लव पुगे बालुवाटार, दिए यस्तो चेतावनी


विप्लव र केपी ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विप्लव समूहका महासचिव नेत्रविक्रम चन्दले भेटेका छन् । ओलीलाई भेट्न नेत्रविक्रम र पार्टी प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्ड पनि सहभागी थिए ।

भेटमा सरकारसँग भएको समझदारी अनुसार बन्दीको रिहाइ नभएको गुनासो पोखेको स्रोतले बतायो । प्रधानमन्त्री ओलीले केही कानूनी प्रक्रिया पूरा गरेर कैदीबन्दी रिहाइको प्रक्रिया सुरु हुने जवाफ विप्लवलाई दिएको स्रोतको भनाइ छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !