८ बैशाख २०८१, शनिबार

कर्णालीमा फ्लोर क्रस गर्ने सांसदलाई शान्ता चौधरीले दिइन् कडा प्रतिक्रिया


शान्ता चौधरी

एमालेकी नेत्री शान्ता चौधरीले अन्य पार्टीहरु सँग मिलेर एमाले निल्न खोज्नेहरु एमाले हुन नसक्ने बताएकी छन्। उनले कर्णाली प्रदेशमा भएको राजनीतिक घटनालाई संकेत गर्दै लेखेकी छन्, “अन्य पार्टीहरु सँग मिलेर एमाले निल्न खोज्नेहरु एमाले हुन सक्दैनन । कर्णालीमा आज जे देखियो त्यस बाट वहाहरुको गन्तव्य थाहा भयो, पार्टीलाइ थप सचेत हुने मौका मिल्यो । कालो इतिहास लेख्नेहरुलाइ सुर्य चिन्हमा निर्वाचन लड्ने हक रहेन अव ।”


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !